Notices

कक्षा ११ को नियमित तर्फ परीक्षा दिने विद्यार्थीहरुको वार्षिक परीक्षा तालिका प्रकाशित !

माध्यमिक कक्षा (११/१२) स्तरीय संयुक्त परीक्षा समिति भक्तपुरले शैक्षिक सत्र २०७६/७७ को कक्षा ११ को वार्षिक परीक्षाको समय तालिका मंसिर ४ गते प्रकाशन गरेको छ । परीक्षा २०७७ मंसिर १८ गतेदेखि आ आफ्नै विद्यालयमा संचालन हुने जानकारीसमेत सूचनामा दिइएको छ ।           परीक्षा समय बिहान:-७ -१० बजे  तोकिएको छ । 

Read More

कक्षा १२ को नमूना प्रश्नपत्र

राष्ट्रिय परीक्षा बाेर्डले आगामी मंसिर ९ गतेबाट सन्चालन हुने कक्षा १२ काे परीक्षाकाे नमुना प्रश्नपत्र सार्वजनिक गरेकाे छ । डाउनलोड गर्नुहोस्: Class 12 Model Questions Notice.pdf  Class 12 Model Questions Compulsory English.pdf Class 12 Model Questions (Compulsory Nepali).pdf Class 12 Model Questions (Compulsory Nepali-II).pdf Class 12 Model Questions (Physics).pdf Class 12 Model Questions (Chemistry).pdf Class […]

Read More

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका २०७७/०७/०५ मा प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट www.neb.gov.np मा पनि हेर्न सक्नुहुन्छ । तालिका तलको लिंकमा दिइएको छ । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको समय […]

Read More

प्रीबोर्ड परीक्षाको नतिजा प्रकाशन

२०७६ फागुण २८देखी चैत ३ गतेसम्म संचालित कक्षा १२ व्यवस्थापन, मानबिकी र शिक्षाशास्त्र संकायको प्रीबोर्ड परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

Read More

परीक्षा तालिका प्रकाशित !

कक्षा ११ का विद्यार्थीहरुको वार्षिक परीक्षा २०७७ भाद्र २ देखी १२ गतेसम्म हुने परीक्षा तालिका संयुक्त परीक्षा समितिले प्रकाशन गरेको छ । सम्बन्धित विद्यार्थीहरुको जानकारीको लागी सूचित गरिन्छ ।

Read More

We work hard to prepare every student for their professional life

Our courses offer a good compromise between the continuous assessment favoured by some universities and the emphasis placed on final exams by others.